काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले पदबाट राजिनामा दिएका छन् । दिगो विकास लक्ष्यमा नेपालको अवस्था र आगामी कार्ययोजना सार्वजनिक कार्यक्रममा बोल्दै उनले आईतबारै प्रधानमन्त्रीलाई राजिनामा दिने घोषणा गरेका हुन् ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले वाग्लेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । सरकार परिवर्तनसँगै वाग्लेले पनि पदबाट राजिनामा दिन लागेका हुन् ।
प्रतिक्रिया