वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानन्यायधीश पराजुली पदमुक्त

अर्थटुडे
२०७४ फाल्गुन ३०, बुधबार

काठमाडौं । प्रधानन्यायधीश गोपालप्रसाद पराजुली पदमुक्त भएका छन् । न्याय परिषद सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ ।

पराजुलीलाई बुझाएको पत्रमा उनी गत साउन २१ गते नै अवकास भइसकेको जनाएको छ । सो पत्रमा सचिब नृपध्वज निरौलाको हस्ताक्षर रहेको छ ।
“सम्मानीयन महोदयको ६५ बर्षको उमेर २०६५\४\२१ गते नै पुरा हुन आएको देखिन आएकोले फागुन ३०को सचिव स्तरीय निर्णय अनुसार उहाँको अवधि समाप्त भएको जानकारी गराउदछु” भनिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ