वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रपति भण्डारीको सपथ कत्तिको आधिकारिक ?

अर्थटुडे
२०७४ फाल्गुन ३०, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले पदमुक्त भएका प्रधानन्याधीश गोपाल प्रसाद पराजुलीबाट सपथ ग्रहण गरेकी छिन् ।
न्याय परिषद्को फागुन ३० गते बसेको बैठकले पराजुलीलाई उमेर हदका कारण अवकास गरेको निर्णय सार्वजनिक भएपनि राष्ट्रपति भण्डारीको सपथ भने अवकास प्राप्त प्रधानन्याधीशले नै गराए ।

अवकास प्राप्त प्रधानन्याधीशबाट सफथ ग्रहण गरेकी राष्ट्रपति भण्डारीको सपथ ग्रहणको आधिकारिकतामाथि नै विभिन्न कोणबाट प्रश्न उठ्न थालेको छ ।

भण्डारीको सपथ ग्रहण गर्नुभन्दा केही मिनेटघि मात्र प्रधानन्याधीशले अवकास पाएको निर्णय बाहिरिएको थियो  ।नेपालको संविधान २०७२ को धारा १३१ मा प्रधानन्यायाधीशको पद यसरी रिक्त हुने व्ययस्था छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ