वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन तस्करीका अभियुक्त एसएसपी खत्रीद्धारा आत्मसर्मपण

अर्थटुडे
२०७५ जेष्ठ १७, बिहीबार

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएर फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । विहिबार मोरङ जिल्ला अदालतमा उनले आत्मसर्मपण गरेका हुन् ।

खत्रीको खोजीका लागि अन्तर्राट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस जारी भएपछि उनी अदालतमा हाजीर भएका हुन् । विमानस्थलका कार्यरत रहँदा आफ्नै कार्यकक्षबाट सुन तस्करी गर्दै आएको अनुसन्धानमा खुलेको थियो।सोही आधारमा उनलाई फरार प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यालय मोरङले संगठित अपराध र हत्या मुद्दा चलाएको थियो।

तस्करीको आरोपमा पक्राउ परेका अभियुक्त चुडामणि उप्रेती‘गोरे’ले खत्रीले नै आफ्नो सुन ओसार पसार गर्ने बयान दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ