वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उड्न लागेको विमानका पाईलटले रक्सि खाएको पाइएपछि…

अर्थटुडे
२०७५ श्रावण १४, सोमबार

काठमाडौं । पाईलटले मदिरा सेवन गरेको पाईएपछि फ्लाई दुवई एयरको उडान स्थगित भएको छ । आईतबार विहान ०९ः ४० वजे एक सय ५७ जना यात्रु तथा ६ जना चालक दलका सदस्यहरु सहित दुवई उड्नु पर्ने फ्लाई दुवई एयरको उडान नम्वरको एफ जेट ८०१८ को विमान विमानका क्याप्टेन हुशेन नादिरले मदिरा सेवन गरेको पाईएकोले उक्त उडानलाई स्थगित गरी साँझ १८ः०० वजेपछि उड्ने अनुमति दिने त्रिअवि एयर ट्राफिकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ