कठमाडौं । सिभिल बैंक लिमिटेडले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सकातर्फबाट प्रमुखकार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे ।
ऋब अजोडइन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
सिभिल बैंकले यस अघि पनि जीवन वीमा कम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाललाईफ इन्स्योरेन्स, यूनियनलाईफ इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्सतथाथुप्रै निर्जीवनवीमाकम्पनिहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया