वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरोना संक्रमण रोकथाममा नव विश्वास सहकारीको सहयोग

अर्थटुडे
२०७६ चैत्र १५, शनिबार

काठमाडौं । कोरोना भाइसर संक्रमण रोक्नका लागि इन्द्रचोकस्थित नव विश्वास सहकारी संस्थाले आफ्ना सदस्य र सर्वसाधारणलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले आफ्ना कार्यक्षेत्रमा मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको जनाएको छ ।

यसैगरी संस्थाले असहज परिस्थितीमा पनि अप्ठेरो परेका सदस्यहरुलाई सहयोग गर्ने जनाएको छ । लकडाउनका कारण सदस्यका साथै सर्वसाधारणलाई अत्यावश्यक दैनिक उपभोग्य सामान अभाव भएमा संस्थाले सहयोग गर्ने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ