काठमाडौं । सरकारले अमेरिका र वेलायतको राजदुतका लागि पुर्व अर्थमन्त्री डा.युवराज खतिवडा र पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी सिफारीस भएका छन् ।
विहिबार बसेको मन्त्रीपरिषद् बैठकले दुई राजदुत नियुक्तका लागि सिफारीस गरेको हो ।
डा. खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका बरिष्ठ आर्थिक सल्लाहकार समेत रहेका छन् ।
त्यस्तै रेग्मीले केही समयअघि मुख्य सचिवबाट अवकास पाएका हुन् ।
यसैगरी सरकारले मुख्यसचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया