वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुर्घटनाग्रस्त विमान हटाउन भारतीय प्राविधिक टोली नेपालमा

अर्थटुडे
२०७१ फाल्गुन २१, बिहीबार

काठमाडौं । दुर्घटनाग्रस्त टर्किस एयरलाईन्सको विमानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गबाट हटाउन भारतीय प्राविधिक टोली विमानस्थल आइपुगेका छन् ।INDIAN-AIRFORCE-3

धावनमार्ग नजिकै घाँसे चौरबाट हटाउन उपकरण सहित भारतीय सेनाको विशेष जहाज विहीबार दिउँसो काठमाडौं आइपुगेको हो ।

विशेष उपकरणसहित नेपाल आएको सो जहाजले धावनमार्गमा अड्किएको टर्किस एयरलाईन्सको विमानलाई उद्धार गर्ने छ । विमान हटाउन कति समय लाग्छ भन्ने अधिकारीहरूले बताएका छैनन् ।

२ सय २४ जना यात्रु बोकेको विमान अवतरण गर्न खोज्दा बुधबार दुर्घटनाग्रस्त भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ