वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा पुनः कंसाकार

अर्थटुडे
२०७२ जेष्ठ १४, बिहीबार

sugat ratna kansarकाठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा पुनः सुगतरत्न कंसाकार नियुक्त भएका छन् । यसअघि निगमको कार्यकारी अध्यक्ष एवं महाप्रबन्धकका रुपमा काम गरिसकेका कंसाकारलाई विहीबार बसेको मन्त्रिपरिषद बैठकले फेरि महाप्रबन्धकको नियुक्त गरेको हो ।

कृपाशुर शेर्पा पर्यटनमन्त्री भएपछि उनको प्रस्तावमा कंसाकारलाई नियुक्त गरिएको हो ।

खुला प्रतिसपर्धाबाट नियुक्त भएका मदन खरेलले गएको चैतमा राजिनामा दिएपछि निगमको महाप्रवन्धक पद रिक्त थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ