काठमाडौं । आईतबार नेपाल ग्यासले राजधानीमा २ हजार एक सय सिलिण्डर ग्यास विक्री गर्ने भएको छ । कम्पनीले विभिन्न ३० वटा डिलरमार्फत उक्त परिणाममा ग्यास बिक्री गर्न लागेको हो । कम्पनीले सबै डिलहरुमा ७० वटाका दरले ग्यास उलपब्ध गराइएको जनाइएको छ । यी सबै आधा सिलिन्डर भरिएका ग्यास हुन् ।
रक्सौलबाहेकका नाकाबाट ग्यासका बुलेट भित्रन थालेपनि उपत्यकामा ग्यासको वितरण केही सहज भइरहेको छ । तीन दिनदेखि ग्यास वितरण गरिरहेको कम्पनीले उपत्यकामा करिब ६ हजार ३ सय सिलिण्डर ग्यास वितरण गर्ने तयारी गरेको छ ।
आज ग्यास पाईने स्थान :
प्रतिक्रिया