वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबारदेखि लोडसेडिङ बढ्यो, अब सातामा ९१ घण्टा बत्ती जाने (तालिका सहित)

अर्थटुडे
२०७२ माघ १८, सोमबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङको समय बढाएको छ । प्राधिकरणले आइतबार सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको ९१ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्ताको ८६ घन्टा लोडसेडिङ हुँदै आएको थियो । तर उपभोक्ताले घोषित समयभन्दा पनि दैनिक एकदेखि–ढेड घन्टासम्म बढी लोडसेडिङ गर्दै आएको थियो ।

नयाँ तालिका अनुसार अब हरेक दिन १३ घण्टासम्म बत्ती आउने छैन । यसैगरी अत्याधिक चुहावट हुने क्षेत्रहरुमा एक घण्टासम्म थप लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

g]kfn ljB't k|flws/0f

नदीमा पानीको सतह घटेकाले विद्युत उत्पादन बढ्न नसकेको तथा विद्युतको माग बढेकाले लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ