वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक घण्टा अघोषित लोडसेडिङ

अर्थटुडे
२०७३ बैशाख २०, सोमबार

loadseddingकाठमाडौं । सुख्खाका कारण नदीमा पानीको बहाव घटेपछि नेपाल विद्युत प्राधिकरणले लोलसेडिङको समयअवधि बढाएको छ । प्राधिकरणले औपचारिक रुपमा घोषणा नगरेपनि सोमबारबाट एक घण्टा थप विद्युत कटौति गर्न थालिसकेको छ ।

प्राधिकरणले हाल सातामा ७७ घण्टा लोडसेडिङ गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ