काठमाडौं । नेकपामाओवादी केन्द्रमा अर्थमन्त्रीको भन्ने विषयले लिएर गम्भीर विवादभइरहेको छ । पार्टी अध्यक्षप्रचण्डको नेतृत्वमाबन्ने सरकारमा नयाँ अनुहारका नेताहरुलाई मन्त्रीबनाउने सल्लाहभएसँगै यो विवादचुलिएको हो । त्यस्तै अर्थमन्त्रीमा कृष्णबहादुर महराको विकल्पखोज्न थालिएको छ ।
माओवादीउच्च स्रोतकाअनुसार अर्थमन्त्रीमा सरकार गठनमाभूमिका खेलेका कृष्णबहादुर महराको दाबी छ । उनीउपप्रधानमन्त्रीको हैसियतमा रहेनछन् । तर एकाथरीले भने उनको विरोध गरेकाछन् । महरालाई अन्यकुनै मन्त्रालयदिएर गिरिराजमणिपोखरेललाई अर्थमन्त्रीबनाउनुपर्ने तर्क पनिमाओवादीमाआएको छ । अर्थमन्त्रीकालागि महराभन्दापोखरेल योग्य रहेको तर्क पार्टीका केही नेताहरुले गरेकाछन् ।
यदि अर्थमन्त्रीनदिने हो भने प्रचण्ड नेतृत्वको सरकारमापोखरेल जाने सम्भावनान्यून छ । कृष्णबहादुर महरा उपप्रधानमन्त्रीको हैसियतमामन्त्रीबन्ने भएपछिमन्त्रीको सूचीबाटटोपबहादुर रायमाझीको नामकाटिने पक्काभएको छ । रायमाझीओली सरकारमाउपप्रधानतथाउर्जामन्त्रीथिए ।
ओली सरकारमामन्त्री रहेकाशक्तिबस्नेत, अग्नि सापकोटा, हरिबोल गजुरेल, गणेशमानपुन र उमेश साहभने सरकारमा दोहोरिने सम्भावना नरहेको माओवादीका एक नेताले बताए ।
माओवादीका केहीमन्त्रीले कर्मचारीबाट सोझै घुस खाएको सूचनासमेत आएपछित्यस्ताविवादितलाई प्रचण्ड नेतृत्वको सरकारमानदोर्होयाउने माओवादीका एक नेताले बताए । माओवादीको भागमाप्रधानमन्त्री सहित९ मन्त्रीहरु परेको छ ।
प्रतिक्रिया