काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । राजनीतिक निकासका लागि भन्दै प्रधानमन्त्री ओलीले मंगलबार राजीनामा दिएका हुन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार जेनजीको आन्दोलन थप हिंसात्मक बन्दैगएपछि राजनीतिक निकासका लागि ओलीले राजीनामा लिएका हुन् ।
प्रतिक्रिया