वि.सं. २०८२ कार्तिक ७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्यापारिक नाकाका रूपमा फस्टाउँदै कोरला

दुई महिनामै ३ अर्ब राजस्व

काठमाडौं । नेपाल–चीन सिमानास्थित मुस्ताङको उत्तरी कोरला नाका अब पूर्ण रूपमा व्यापारिक केन्द्र बन्दै गएको छ। संचालनमा आएको दुई महिनामै मुस्ताङ भन्सार कार्यालयले करिब ३ अर्ब १ करोड ४४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भदौ ३१ गतेदेखि औपचारिक रूपमा व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट हालसम्म [...]

दशैं–तिहारले विमानस्थलमा बढ्दो चहलपहल

त्रिभुवन विमानस्थल उच्च क्षमतामा सञ्चालनमा

काठमाडौं । दशैंको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यधिक व्यस्त बनेको छ । पछिल्लो एक महिनाको तथ्यांक अनुसार, विमानस्थलमार्फत साढे ७ लाखभन्दा बढी यात्रुले आवतजावत गरेका छन् । अक्टोबर २०२५ मा मात्र ७ लाख ६१ हजार ४१४ यात्रुले विमानस्थलको सेवा लिएका छन् । दशैं–तिहार जस्ता मुख्य चाडपर्वका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय [...]

तिहारको मिठास, विदेशी ड्राइफ्रुट्समा निर्भर

काठमाडौं । भाइटीका नजिकिँदै गर्दा बजारमा ओखर, काजु, बदाम, पिस्ता, किसमिस र छोकडाको माग चुलिँदै गएको छ। तर यी सबै ड्राइफ्रुट्स नेपालमा उत्पादन नभई विदेशी बजारमै निर्भर छन्। भन्सार विभागका तथ्यांक अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा ड्राइफ्रुट्स किन्न मात्रै १६ अर्ब ९ करोड रुपैयाँ भन्दा बढी रकम विदेश पठाइएको छ। भाइटीकाको [...]