वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२ वर्षमा चामलमा आत्मनिभर २२ जिल्लामा चैते धान

अर्थटुडे
२०८२ जेष्ठ १५, बिहीबार

काठमाडाै । सरकारले आगामी २ वर्षमा धानमा आत्मनिभर बन्न २२ जिल्लामा चैते धान खेती विस्तार गर्ने गरिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो कार्यक्रमका लागि ८३ करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका छन् ।

यसैगरी रासायनिक मलको अनुदानका २८ अर्ब ८२ करोड र प्रांगारीक मलका ४० करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ