वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानी बोर्ड मार्फत निजी क्षेत्रसँग ७ खर्ब बराबरको परियोजना विकास सम्झौता गर्ने

अर्थटुडे
२०८२ जेष्ठ १५, बिहीबार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा लगानी बोर्ड मार्फत निजी क्षेत्रसँग ७ खर्ब बराबरको परियोजना विकास सम्झौता गर्ने घोषणा गरेको छ ।

साथै ४ खर्ब रुपैयाँ बराबरको आयोजनाको निर्माण कामको थालनी यस आवमा गरिसक्ने समेत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

सरकारले लगानी बोर्डका लागि ७४ करोड बजेट विनियोजन गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ