वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्मचारी हेरेको हेर्यै, भत्ता बढ्याे, तलब बढेन

अर्थटुडे
२०८२ जेष्ठ १५, बिहीबार

काठमाडौं ।  सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ३ हजार बढाएर ५ हजार पुर्याएकाे  छ । यसअघि कर्मचारीले महंगीभत्ता स्वरूप २ हजार रुपैयाँ  लिदै आएका थिए ।

तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।

तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्‍याएको जानकारी उनले दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ