वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

त्रिभुवन विमानस्थलमा बन्यो नया भीआईपी कक्ष

अर्थटुडे
२०८२ भाद्र ९, सोमबार

काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा नयाँ भीआईपी कक्ष बनेको छ । सोमबार पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नयाँ भीआईपी कक्ष उद्घाटन गरेका हुन् ।

आन्तरिक टसर्मनल भवनमा रहेको आगमन कक्ष र ब्यागेज लिने ठाउँलाइ भीआईपी कक्ष बनाइएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले जानकारी दिएको छ ।

भी आईपी कक्ष बनाउन करिब ४० लाख रुपैयाँ खर्च भएको जनाइएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ