वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘बैंकिङ क्षेत्र सुधार सुझाव’ कार्यदलले गभर्नरलाई बुझायो अन्तिम प्रतिवेदन

अर्थटुडे
२०८२ असार ३०, सोमबार

काठमाडौ । ‘बैंकिङ क्षेत्र सुधार सुझाव’ कार्यदलले अन्तिम प्रतिवेदन बुझाएको छ । पौडेलसमक्ष कार्यदलका संयोजक रहेको सो कार्यदलले सोमबार गभर्नर डा.विश्वनाथ पौडेल समक्ष प्रतिवेदन बुझाएको हो ।

कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य रहेका छन् भने नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहेका छन् ।

यसअघि गत असार २४ सो समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ