वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब सिभिल बैंकमा खाता खोल्दा नयाँ पत्रिका सित्तैमा

अर्थटुडे
२०७३ भाद्र १, बुधबार

काठमाडौं । सिभिल बैंक लिमिटेडले “सिभिल बैंक नयाँ खाता योजना” ल्याएको छ जस अन्तर्गत भाद्र १ गते देखि खोलिने हरेक खातामा नयाँ पत्रिकाको त्रैमासिक सदस्यता सित्तैमा प्रदान गरिने भएको छ ।
यो योजना सिमित अवधीको लागी बैंकका देशभर छरिएका ४२ वटै शाखा मार्फत प्रदान गरिने छ । देशमा बित्तीय साक्षरता अभिबृद्घी गर्नको लागी यस योजनाले उत्प्रेरित गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ