काठमाडौं । नेपाल राष्ट्र बैंकले ०७४ बैशाख १ गतेदेखि बैंकहरुको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) को दैनिक अनुगमन गर्ने भएको छ...