काठमाडौँ । मेरो सेयर र सी-आस्बा सेवा ६ घण्टाको लागि रोकिने भएको छ । आइतबार करिब ६ घण्टाको लागि सेवा रोकिने भएको हो ।
मेरो सेयर र सी-आस्बा सेवाको डाटा अपडेट गर्नुपर्ने भएकाले आज केही समयको लागि सेवा रोकिने भएको जनाइएको छ ।
मेरो सेयर र सी-आस्बा सेवा ६ घण्टा रोकिदै
२०८२ भाद्र ८, आईतवार

प्रतिक्रिया