काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई दिन प्रस्ताव गरेको ११.७ प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । ज्योति बैंकले बोनस पछि दिने प्रस्ताव गरेको १ बराबर हकप्रद सेयर पनि स्वीकृत गरेको जनाएको छ । बैंकले उक्त प्रस्ताव आगामी साधारणसभामा प्रस्तुत गर्ने छ ।
ज्योति विकास बैंकको ११.७ प्रतिशत बोनस सेयर राष्ट्र बैंकद्धारा स्वीकृत
२०७३ मंसिर २२, बुधबार

प्रतिक्रिया