वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मैलुङ खोला जलबिद्युत कम्पनीको आइपीओलाई इक्राको ग्रेड ४

अर्थटुडे
२०७३ फाल्गुन ६, शुक्रबार

काठमाडौं । मैलुङ खोला जलबिद्युत कम्पनीको आइपीओले ग्रेड ४ पाएको छ । इक्रा नेपालले सो कम्पनीको आइपीओलाई ग्रेड ४ प्रदान गरेको हो ।  कम्पनीले ११ करोड ४ लाख ४३ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

इक्रा नेपाल लिमिटेडले औसत भन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जस्मा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । यसरी हेदा मैलुङ खोला जलबिद्युत आयोजनाको आधारहरु सामान्य रहेको इक्रा नेपालले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ