वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उज्यालो काठमाडौं अभियान: ६२ चोकमा हाइ मास्ट बत्ती

काठमाडौं । तिहार नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाले सहरलाई उज्यालो र आकर्षक बनाउने अभियानलाई तीव्रता दिएको छ । महानगरले सहरका प्रमुख ६२ वटा चोकमा हाइ मास्ट बत्ती जडानको काम अन्तिम चरणमा पुगेको जनाएको छ । यो परियोजना तिहारअघि नै पूरा हुने भएकाले राजधानीको रात अब झन् सुरक्षित र मनमोहक बन्ने अपेक्षा [...]

क्यानको नयाँ निर्णय : जेष्ठ नागरिकलाई हवाई टिकटमा विशेष छुट

काठमाडौं । अब जेष्ठ नागरिकहरूले हवाई यात्रामा ठूलो छुट पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र देशभरका वायुसेवा सञ्चालकबीच नयाँ भाडा सहमति भएको छ। कात्तिक २ गते प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच भएको छलफलपछि छुटको नयाँ दर तय गरिएको [...]

नेपालमा इन्धन खपत बढ्दो: पाइपलाइनले ७० प्रतिशत माग पूरा गर्दै

काठमाडौं । नेपालमा हरेक वर्ष पेट्रोलियम पदार्थको खपत तीव्र गतिमा बढ्दै गएको छ। तर त्यससँगै आपूर्ति प्रणाली पनि आधुनिक हुँदै गएको छ — भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पाइपलाइन सञ्चालनमा आएपछि देशको इन्धन वितरणमा नयाँ युगको सुरुवात भएको छ। विसं २०७६ भदौ २४ गते सञ्चालनमा आएको नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट अहिलेसम्म ६ [...]