वि.सं. २०८२ कार्तिक ५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिहारको मिठास, विदेशी ड्राइफ्रुट्समा निर्भर

काठमाडौं । भाइटीका नजिकिँदै गर्दा बजारमा ओखर, काजु, बदाम, पिस्ता, किसमिस र छोकडाको माग चुलिँदै गएको छ। तर यी सबै ड्राइफ्रुट्स नेपालमा उत्पादन नभई विदेशी बजारमै निर्भर छन्। भन्सार विभागका तथ्यांक अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा ड्राइफ्रुट्स किन्न मात्रै १६ अर्ब ९ करोड रुपैयाँ भन्दा बढी रकम विदेश पठाइएको छ। भाइटीकाको [...]

उज्यालो काठमाडौं अभियान: ६२ चोकमा हाइ मास्ट बत्ती

काठमाडौं । तिहार नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाले सहरलाई उज्यालो र आकर्षक बनाउने अभियानलाई तीव्रता दिएको छ । महानगरले सहरका प्रमुख ६२ वटा चोकमा हाइ मास्ट बत्ती जडानको काम अन्तिम चरणमा पुगेको जनाएको छ । यो परियोजना तिहारअघि नै पूरा हुने भएकाले राजधानीको रात अब झन् सुरक्षित र मनमोहक बन्ने अपेक्षा [...]

क्यानको नयाँ निर्णय : जेष्ठ नागरिकलाई हवाई टिकटमा विशेष छुट

काठमाडौं । अब जेष्ठ नागरिकहरूले हवाई यात्रामा ठूलो छुट पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र देशभरका वायुसेवा सञ्चालकबीच नयाँ भाडा सहमति भएको छ। कात्तिक २ गते प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच भएको छलफलपछि छुटको नयाँ दर तय गरिएको [...]