वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगाको लाभांसलाई राष्ट्र बैंकको स्विकृती

अर्थटुडे
२०७३ पुष १८, सोमबार

काठमाडौं । मेगा बैंकको लाभांसलाई नेपाल राष्ट्र बैंकले स्विकृत दिएको छ । अब बैंकको साधारणसभाले पारित गरेपछि लाभांस वितरण हुनेछ ।

बैंक संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करवापत ०.७० प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ