काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंकले सेयरधनीका लागि निश्कासन गरेको हकप्रद सेयरका लागि आवेलदन बुझाउने म्याद आज सकिदैछ । बुधबार बैंकिङ समयसम्म मात्र हकप्रदका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।
बैंकको साधारणसभाबाट स्विकृत १ बराबर १ अनुपातमा १५ लाख ६९ हजार ६०० कित्ता सेयर निश्कासन गर्न लागेको हो ।
प्रतिक्रिया