वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर

अर्थटुडे
२०८२ श्रावण ११, आईतवार

काठमाडौ ।  नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याउने भएको छ। अगस्त ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले ‘टोयोटा मेगा अफर’ ल्याउँदैछ |

एक्स्पोमा टोयोटाको तीन मोडल यारिस क्रस, हाइव्रिड इलेक्ट्रिक र ल्याण्ड क्रुजर २५० प्रदर्शनमा राखिनेछन् । उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिंग गर्ने प्रत्येक ग्राहकले ‘मेगा डिस्काउन्ट’ , ‘प्ल्याटिनम कार्ड’ साथै एक्स्पोमा बुकिंग गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा  ड्रप सुविधा पाउनेछन् ।

स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्नुहुनेछ | यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिंग गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुनेछ |

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ