वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

के मा हुँदै छ खर्च ?

कोरियाले नेपाललाई दिने भयो १ अर्ब २५ करोड रुपैयाँ अनुदान,

अर्थटुडे
२०८२ भाद्र ४, बुधबार

काठमाडौं । दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई १ अर्ब २५ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति सो रकम कोरियाली सरकारले नेपाललाई अनुदान गर्न लागोको हो ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोग सम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको हो । अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार सन् २०३० भित्र बन्नेगरी सम्झौता भएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ