काठमाडौं । नेपाल आयल निगमले दशैंको सार्वजनिक बिदामा समेत पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आफ्ना डिपोहरू सञ्चालनमा राख्ने भएको छ...