वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएलजी इन्सुरेन्स र कसमस डेभलपमेन्ट बैंकको सेयर मुल्य समायोजन

अर्थटुडे
२०७३ पुष १७, आईतवार

काठमाडौं । एनएलजी इन्स्योरेन्सको मुल्य समायोजन भएको छ । एनएलजी इन्सुन्सेन्सको २५ प्रतिशत बोनस सेयर वितरण पछिको मुल्य समायोजन गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

२५ प्रतिशत बोनस समायोजनपछि एनएलजी इन्स्योरेन्सको सेयर मूल्य १ हजार १ सय ८४ रुपैयाँ तोकेको छ । जसको आधारभूत मूल्य ९ सय ७ रुपैयाँ रहेको थियो ।

त्यस्तै  नेप्सेले कसमस डेभलपमेन्ट बैंकको पनि सेयरमूल्य समायोजन गरेको छ । कसमस बैंकको ११.८ प्रतिशत बोनसपछिको सेयर मूल्य ३ सय ८३ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ