वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिप्रोक्स लघुवित्तको हकप्रदलाई इक्राको ग्रेड फोर प्लस रेटिङ

अर्थटुडे
२०७३ पुष २०, बुधबार

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले डिप्रोक्स लघुवित्त विकास बैंकको हकप्रदलाई ग्रेड फोर प्लस रेटिङ गरेको छ ।

यो रेटिङले कम्पनीको हकप्रद औसत भन्दा कमजोर आधार रहेको देखाउछ ।

इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जस्मा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भनेगे्रड ५ लेकमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले भने त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।

डिप्रोक्सले २५ करोड ७९ लाख २३ हजार ८४५ रुपैयाँ बराबरको हकप्रद जारी गर्दैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ