काठमाडौं । गरिमा विकास बैंकको संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । मंगलबार बसेको बैंक संञ्चालक समितिको गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभापछि कार्यान्वयनमा आउनेछ ।
गरिमा बैैंकका लगानीकर्तालाई २० % बोनस सेयर
२०७३ पुष २०, बुधबार

प्रतिक्रिया