काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको साधारणसभाले पारित गरेको लाभांस आजदेखि वितरण गर्ने भएको छ ।
सेयरधनीले कम्पनीको सेयर रजिष्टार एनआइविएल क्यापिटल मार्केटको कार्यालय लाजिम्पाटबाट लाभांस पुर्जा लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको साधारणसभाले सेयरधनीलाई १९.६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया