वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जोशी हाइड्रोपावरको आइपीओ भर्दै हुनुहुन्छ ? विचार पुर्याउनुहोस्

अर्थटुडे
२०७३ माघ २५, मंगलवार

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गर्न लागेको प्राथमिक निष्कासन (आइपीओ) लाई इक्रा नेपालले ग्रड पाँच दिएको छ ।

यसको अर्थ कम्पनी निक्कै कमजोर रहेको र त्यसको आइपीओ खरिद गर्दा लगानीकर्ताहरु समस्यामा पर्न सक्ने छन् ।
इक्रा नेपालले कम्पनीहरुको विश्लेषण गरी ग्रेडिङ प्रदान गर्र्ने गर्दछ । इक्रा नेपालले एक ग्रेड दिएमा सवैभन्दा राम्रो कम्पनी ठहरिन्छ भने गे्रड पाँच दिएमा सवैभन्दा कमजोर कम्पनी ठहरिने छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १८ करोड १९ लाख रुपैयाँ बरारबरको प्राथमिक सेयर निष्कासन गर्न लागेको छ ।
इक्रा नेपालका अनुसार ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ