काठमाण्डौं । सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१\०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको बताए । औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनका जरुरी रहेकाले व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए ।
गाँजाको व्यवसायिक खेती गरिने

२०८१ जेष्ठ १५, मंगलवार
1.9K
Shares


अर्थटुडे
२०८१ जेष्ठ १५, मंगलवार
1.9K
Shares
ट्रेन्डिङ
भर्खरै
- देशभर रुट परमिट खुला, ट्रक र ठूला सवारीमा अस्थायी प्रतिबन्ध
- यस वर्ष ११ बजेर ५३ मिनेटमा दशैँको टिका साइत
- बुधबारदेखि सेयर कारोबार सुरु हुने
- क्षतिग्रस्त संरचना पुनःनिर्माणलाई प्राथमिकता दिदै विशेष कोष घोषणा
- नवनियुक्त प्रधानमन्त्री शुशिला कार्कीले लिइन् शपथ, ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने
- जेन‐जीको आग्रहमा शुशिला कार्की पहिलो महिला प्रधानमन्त्री नियुक्त
- तीन अर्बभन्दा बढी क्षतिको अनुमान
- संसद विघटनसँगै सुशीला कार्कीले आजै सपथ लिने कार्यक्रम
प्रतिक्रिया