काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी इको क्षेत्रमा हरेक वर्ष दोहोरिने सडक समस्याले व्यापारी, यात्रु र पर्यटकलाई सास्ती...