वि.सं. २०८३ मंसिर ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री डा.एस जय शंकरविच भेट

अर्थटुडे
२०८३ मंसिर ७, आईतवार

काठमाडाै । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री  डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।

दुवैले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरेकाे प्रधानमन्त्री कार्यालयले जनाएकाे छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा  प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणमा भारत  गएका हुन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?