काठमाडौं । तिहारलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सले स्मार्ट घरायसी उपकरणअन्तर्गत विभिन्न मोडलका एयर फ्रायर नेपाली बजारमा उपलब्ध गराएको छ। कम्पनीले...