वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री उद्धार कोषमा कुमारी बैंकको तीन करोड सहयोग

प्रधानमन्त्री उद्धार कोषमा कुमारी बैंकको तीन करोड सहयोग
अर्थटुडे
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं । रसुवा बाढी प्रभावितको सहयोगका लागि कुमारी बैंकले तीन करोड रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका बैंकका उच्च अधिकारीले विहिबार अर्थमन्त्री डा।स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुन थालेको सहयोग एकद्वार प्रणाली मार्फत माननीय अर्थमन्त्री बुझ्न थालेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?