वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुधबार बसेको मन्त्रीपरिषद्का निर्णयहरु

सरकारी लगानी व्यवस्थापन समिति सदस्यमा खड्का र गौचन

सरकारी लगानी व्यवस्थापन समिति सदस्यमा खड्का र गौचन
अर्थटुडे
२०८३ बैशाख ३०, बुधबार

काठमाडौ । सरकारले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका सदस्यहरु शुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । खड्का रास्वपाका संसद हुन् भने गौचन नेपाली कांग्रेसका हुन् ।

त्यस्तै बुधबार मन्त्रीपरिषद्को बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ लाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

त्यसैगरी ’विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९’ मा आवश्यक संशोधन गर्ने र भूमि सम्बन्धी (एकाइसौँ संशोधन) नियमहरू, २०८३ लाई बैठकले स्वीकृति प्रदान गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?