वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्ट्याण्डर्ड चार्टर्डको थप साधारण सेयर फागुनमा 

स्ट्याण्डर्ड चार्टर्डको थप साधारण सेयर फागुनमा 
अर्थटुडे
२०७३ माघ २, आईतवार

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले फरदर पव्लीक अफरिङ (एफिओ) बाट जारी गर्न लागेको थप सेयर फागुनमा निश्कासन गर्ने भएको छ । बैंकले २५ लाख ५८ हजार १४० कित्ता सेयर १९९० रुपैयाँमा निश्कासन गर्न लागेको हो ।

बैंकको साधारणसभाले एफपिओ निश्कासन गर्ने निर्णय पारित गरेपनि नेपाल धितोपत्र बोर्डमा भने अझै  आवेदन दिएको छैन ।

अब प्रक्रिया सुरु गरेर फागुनसम्ममा एफपिओ निश्कासन गरिसक्ने बैंकले जनाएको छ ।

बैंकले संस्थापक स्वामित्वको सेयर घटाउन एफपिओ जारी गर्न लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?