वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गर्ने

बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गर्ने
अर्थटुडे
२०७३ चैत्र १३, आईतवार

काठमाडौ । बुटवल पावर कम्पनीले एक अर्ब ९१ करोड ८० लाख ७० हजार रुपैयाँ बराबरको अतिरिक्त साधारण सेयर (एफपिओ) जारी गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ आधार मूल्यमा ३७० रुपैयाँ प्रिमियम थपेर ४७० रुपैयाँका दरमा ४० लाख ८१ हजार कित्ता सेयर एफ्पीअपो जारी गर्न लागेको हो । आइतबार कम्पनीले एफपिओ जारी गर्ने सुचना नेपाल स्टक एक्सचेञ्जमा दिएको छ ।

कम्पनीले प्रक्षेपण गरेको तथा वास्तविक विवरणमा २० प्रतिशत भन्दा बढी हेरफेर भए सार्वजनिक सुचना गर्ने जनाएको छ । कम्पनीले पुस मसान्तसम्म १३ करोड नौ लाख आम्दामी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?