वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एन.आई.सी एशिया बैकद्धारा बाल मन्दिर लाई सहयोग

एन.आई.सी एशिया बैकद्धारा बाल मन्दिर लाई सहयोग
अर्थटुडे
२०७३ चैत्र १६, बुधबार

काठमाडौं । एन आई सी एशिया बैंकले नेपाल बाल संगठन (बाल मन्दिर) मा आश्रित बालबालिकाहरुका लागि आगामी एक वर्ष सम्म पोषिलो खानेकुरा उपलव्ध गराउने प्रतिबद्धता जनाएको छ ।

बैंकले आफ्नो देश भरी फैलिएको ८९ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिदै आएको जानकारी गराउदै भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।

बैंकले विगत केही बर्षदेखि बाल मन्दिरलाई पोषिलो खाद्यपदार्थहरु उपलव्ध गराउदै आएको छ ।

यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन मिल्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?