वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काष्ठमण्डपको एक लाख कित्ता सेयर लिलामीमा

काष्ठमण्डपको एक लाख कित्ता सेयर लिलामीमा
अर्थटुडे
२०७३ चैत्र २२, मंगलवार

काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले हकप्रद निश्कासनमा बिक्री नभएको एक लाख ७ हजार ६०१ कित्ता सेयर लिलामीमा राखेको छ । उक्त लिलामीका लागि मंगलबारदेखि चैत २८ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १०० रुपैयाँ रहेको उक्त सेयरमा जसले बढी मूल्य आउछ उसले पाउनेछ ।

आवेदकले एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुभाउनुपर्नेछ र बोलपत्र चैत ३० गते एनसिएम मर्चेन्टको कार्यालयमा खोलिने जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?