वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीन कम्पनीको बोनस सेयर दर्ता

तीन कम्पनीको बोनस सेयर दर्ता
अर्थटुडे
२०७४ बैशाख १०, आईतवार

काठमाडौं । एकैदिन तीन कम्पनीको बोनस सेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार सेवा विकास बैंक, काक्रेविहार विकास बैंक र किसान माइक्रोफाइनान्स वित्तिय संस्थाको बोनस सेयर बैशाख ५ गते दर्ता भएको छ ।
तीन वटै कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुको लागि क्रमशः १९, १९ र ६१ प्रतिशत बोनस सेयर दिने भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?