वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबि बैंकमा पनि आस्वा सेवा निःशुल्क

एनएमबि बैंकमा पनि आस्वा सेवा निःशुल्क
अर्थटुडे
२०७४ जेष्ठ २१, आईतवार

काठमाडौं । खातामा रकम रोक्का राखेर साधारण सेयरमा आवेदन दिने आस्वा (एप्लिकेशन सर्पोटेड बाइ ब्लक्ड एमाउन्ट) सेवा निशुल्क उपलब्ध गराउन बैंकहरुबिच प्रतिस्पर्धा नै चलेको छ । एनएमबि बैंकले पनि ग्राहकहरुलाई निःशुल्क आस्वा सुविधा दिने भएको छ ।

यस प्रविधिबाट शेयर बितरण नभए सम्मका लागि शेयरधनीको रकम खाता मै रहने ब्यवस्था हुन्छ । आस्बा ब्यवस्थाले शेयरको लगानी रकम रोक्का गरिए पनि रोक्का गरेको रकमको ब्याज लगानीकर्ताले पाउने हुन्छ ।

नेपाल धितोपत्र बोर्डले आगामी साउनदेखि साधारण सेयर आवेदनमा आस्वा सेवा अनिवार्य गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?